birat ribon

प्रदेश २ मा काङ्ग्रेस र माओवादी केन्द्र सरकारमा जाने, आजै मन्त्रिमण्डल विस्तारकाे तयारी

Neuro
प्रदेश २ मा काङ्ग्रेस र माओवादी केन्द्र सरकारमा जाने, आजै मन्त्रिमण्डल विस्तारकाे तयारी

जनकपुर/ प्रदेश २ सरकारमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्र पनि सहभागी हुने भएका छन् ।

नेपाली काङ्ग्रेसलाई तीन र माओवादी केन्द्रलाई दुई मन्त्रालय दिने सहमति भएपछि मुख्यमन्त्री लालबाबु राउतले आजै मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

cura insider

नयाँ मन्त्रीहरूकाे शपथ आज साँझ साढे ७ बजे हुने बताइएकाे छ ।

भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा र महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयसहित काङ्ग्रेस सरकारमा जाने भएको हाे ।

माओवादी केन्द्रलाई भने कुन-कुन मन्त्रालय दिने भन्ने टुङ्गाे लागेकाे छैन ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: