birat ribon

कोरोना अपडेट : चार हजार तीन सय थपिए, पाँच हजार सात सय सङ्क्रमण मुक्त

Neuro
कोरोना अपडेट : चार हजार तीन सय थपिए, पाँच हजार सात सय सङ्क्रमण मुक्त

विराटनगर / पछिल्लो २४ घण्टामा चार हजार तीन सय ४४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधीमा पाँच हजार सात सय ६८ जना सङ्क्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ७४ पिसिआर परीक्षण गर्दा ३ हजार ४ सय ४९ र ४ हजार ५ सय ६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ९५ जना सङ्क्रमण पुष्टि भएको हो ।

cura insider

पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: