birat ribon

‘जुपिटर लिगेसी–सिजन २’ नेटफ्लिक्समा नआउने

Neuro
‘जुपिटर लिगेसी–सिजन २’ नेटफ्लिक्समा नआउने

विराटनगर / हलिउड सुपरहिरो सिरिज ‘जुपिटर लिगेसी–सिजन २’ को रिलिजलाई नेटफ्लिक्सले रद्द गरिदिएको छ ।

जुपिटर लिगेसीको पहिलो सिजनले खराब प्रतिक्रिया पाएका कारण नेटफ्लिक्सले सिरिजको दोस्रो सिजन रिलिज गर्न नमानेको अन्तर्राष्ट्रिय मिडियामा उल्लेख छ ।

cura insider

सिरिजको पहिलो सिजनमा आठवटा इपिसोड थियो । दोस्रो सिजनको नयाँ रिलिज मितिसम्बन्धी आधिकारिक जानकारी आउन बाँकी छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: