birat ribon

सर्टफिल्म तिरस्कार सार्वजनिक (भिडियाे)

Neuro
सर्टफिल्म तिरस्कार सार्वजनिक (भिडियाे)

काठमाडाैँ/ जातीय विभेद तथा अन्तरजातीय प्रेम कथामा निर्माण भएको सर्टफिल्म ‘तिरस्कार’ सार्वजनिक गरिएको छ ।

सञ्चारकर्मी सुविन विश्वकर्माको लेख्न तथा निर्देशन रहेको फिल्मलाई सुरज राईले निर्माण गरेका हुन् । फिल्ममा अन्तरजातीय प्रेममा आइपर्ने चुनौती तथा समाजमा हुने जातीय विभेदले निम्त्याएको पीडालाई प्रस्तुत गरिएको छ ।

cura insider

सदावहार मिडिया प्रालिको ब्यानरमा निर्माण भएको छोटो चलचित्रमा मेनुका प्रधान, पल्लवी परियार, मिलन विश्वकर्मा, अवियोग राई, छबिना मगर, गणेश राउत, विक्रम कर्ण, रोहिता भट्टराई, सुरक्षा कार्की, ललिता प्रधान, विनोद रसाइली ‘जुरेली’, लक्ष्मण खनाल, सुरेश कार्कीढोली लगायत कलाकारको अभिनय छ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: