birat ribon

मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

Neuro
मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

विराटनगर / वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि श्रेष्ठलाई शुक्रबार राति गङ्गालाल अस्पताल भर्ना गरिएको हो ।

स्रोतका अनुसार शनिबार उनको मुटुको एन्जियोप्लास्टी गरी दुईवटा स्टयान्ड राखिएको छ । एन्जियोप्लास्टीपछि उनको स्वास्थ्यमा सुधार भएको छ ।

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: