birat ribon

स्क्रिनसट- जनताले के खाँदै छन् भनेर साेधियाे ?

Neuro
स्क्रिनसट- जनताले के खाँदै छन् भनेर साेधियाे ?

काेराेना भाइरसकाे दाेस्राे लहर सङ्क्रमणका कारण राज्यले देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरेकाे छ । काठमाडाैं उपत्यकामा निषाेधाज्ञा भएकाे ३५ दिन बितिसकेकाे छ । यस अवधिमा कैयाैँले राेजगारी गुमाएका छन्, कतिकाे चुलाे चिसाे भएकाे छ ।

तर राज्यले दैनिक ज्यालादारी गरेर खाने विपन्न वर्गका लागि कुनै राहत उपलब्ध गराएकाे छैन ।

cura insider

यसै सन्दर्भमा सामाजिक सञ्जालमा सक्रिय लेखक तथा विश्लेषक विनाेद न्याैपाने फेसबुकमा लेख्छन्- ३५औँ दिन भयो राज्यले जनतालाई घरमा थुनेको । तर ‘तिमी र तिम्रा छोराछोरीले के खाँदै छन् ?’ भनेर कसैलाई सोधियो ?

jackson ribon

प्रतिक्रिया दिनुहोस्: