birat ribon

‘नाम चाहिएन, काम गर्न पाए पुग्छ’ (भिडियो)

Neuro
‘नाम चाहिएन, काम गर्न पाए पुग्छ’ (भिडियो)

विराटनगर/ प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले राष्ट्रका लागि काम गर्नु नै आफ्नो मूल उद्देश्य रहेको बताएकी छिन् ।

कोसी अनलाइको साप्ताहिक कार्यक्रम बर्बरिकको यात्रामा उनले राष्ट्र र जनताको रुपान्तरका लागि काम गर्ने चाहना रहेको बताएकी हुन् ।

cura insider

‘मलाई नामको पर्वाह छैन, नाम उषाकला राई चाहिएन,’ उनले भनिन्,‘ कसरी बदल्ले भनेर चिन्ता गरिरहेकी छु । दैनिक युवा बिदेसिने र बाकसमा फर्किएको देखेको छु ।’

उनले अब आलोचना गर्ने, खुट्टा तान्ने दिन गएको भन्दै आलाेचना गर्नेलाई काम गरेर जवाफ दिने बताइन् ।

हेर्नुहाेस् भिडियाेः

jackson ribon

प्रतिक्रिया दिनुहोस्: