birat ribon

क्रोएसिया र अर्मानियाको बराबरी

Neuro
क्रोएसिया र अर्मानियाको बराबरी

विराटनगर / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा क्रोएसिया र अर्मानियाले बराबरी खेलेका छन् । मङ्गलबार राति क्रोएसियाको मैदानमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलमा क्रोएसियाले सुरुआती अग्रता बनाएको थियो । २३औँ मिनेटमा इभान पेरिसिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ७२औँ मिनेटमा वेबेमार अन्गुलोले गोल गरेपछि अर्मानिया बराबरीमा फर्कियो ।

cura insider

क्रोएसियाले युरो कप २०२० को तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो । अर्मानिया भने विश्वकप छनोटको तयारीमा छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: