birat ribon

जसपामा कारबाही हाेड : ठाकुरले पनि हटाए यादवलाई

Neuro
जसपामा कारबाही हाेड : ठाकुरले पनि हटाए यादवलाई

काठमाडौं/ जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले उपेन्द्र यादव समूहलाई कारबाही गरेको छ ।

मङ्गलबार नै उपेन्द्र यादव समूहले महन्थ ठाकुर सहितका नेताहरुलाई कारबाही गरेको थियो । त्यसको दुई घण्टा नबित्दै ठाकुर समूहले पनि यादव लगायतका नेताहरुलाई कारबाही गरेको हाे । 

cura insider

पूर्व राजपाको पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले यादव समूहका नेतालाई कारबाही गरेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । यादवलाई कारबाही गरिएको निर्णय आजै निर्वाचन आयोगमा बुझाउने तयारी छ । 

jackson ribon