birat ribon

‘द ए लिस्ट’को दोस्रो सिजन २५ जुनमा रिलिज हुने

Neuro
‘द ए लिस्ट’को दोस्रो सिजन २५ जुनमा रिलिज हुने

विराटनगर / हलिउड सिरिज ‘द ए लिस्ट’ को दोस्रो सिजन २५ जुनमा रिलिज हुने भएको छ ।

सिरिजको पहिलो सिजनमा जम्मा १३ एपिसोड थियो भने यसको दोस्रो सिजनमा आठवटा एपिसोड हुने छ ।

cura insider

‘द ए लिस्ट’ एक मिस्ट्री थ्रिलर वेब सिरिज हो । यो सिरिज डिजिटल प्लेटफर्म ‘नेटफ्लिक्स’मा रिलिज हुने छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: