birat ribon

संवैधानिक इजलासमा प्रश्न उठेका र बाहिरिएका न्यायाधीशकाे यस्ताे छ राय (पूर्ण पाठ)

Neuro
संवैधानिक इजलासमा प्रश्न उठेका र बाहिरिएका न्यायाधीशकाे यस्ताे छ राय (पूर्ण पाठ)

काठमाडौं/ प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटको सुनुवाइका लागि गठन गरिएकाे संवैधानिक इजलासबाट दुई न्यायाधीश बाहिरिएका छन् ।

मङ्गलबार इजलासमा सहभागी वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश आनन्दमोहन भट्टराई बाहिरिएका हुन् ।

cura insider

रिट निवेदक पक्षका वकिलले इजलासमा बसेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाउँदै इजलासमा बस्न नमिल्ने जिकिर गरेका थिए ।

प्रशन उठे पनि उनीहरूले इजलास नछोड्ने अडान लिएपछि कार्की र भटराई बाहिरिएका हुन् ।

उनीहरूले आफ्नाे राय दिँदै फैसला गरे पनि न्याय गरेको देखिनुपर्ने, आफ्नो निष्पक्षता आशङ्कामा परे मात्र पनि न्यायाधीशले उक्त मुद्दाबाट आफूलाई अलग गर्नुपर्नेमा त्यसाे नभएकाले आफूहरू नै अलग हुने निर्णय गरेकाे बताएका छन् ।

हेर्नुहाेस् इजलासकाे आदेशकाे पूर्ण पाठः

jackson ribon

प्रतिक्रिया दिनुहोस्: