birat ribon

‘सुइट तुथ’को ट्रेलर सार्वजनिक

Neuro
‘सुइट तुथ’को ट्रेलर सार्वजनिक

विराटनगर / हलिउड फ्यान्टेसी ड्रामा सिरिज ‘सुइट तुथ’को ट्रेलर सार्वजनिक भएको छ । सिरिजको कहानी कमिक बुक ‘सुइट तुथ’ मा आधारित छ ।

दुनियाँमा यस्तो बच्चाको जन्म हुन्छ जो न पूरै जनावर हुन्छ, न त पूरै मान्छे । यस्तो बच्चालाई हाइब्रिड पनि भनिने गरिएको छ । यहीबाट सुरु हुन्छ सिरिजको कहानी । अब कसरी बच्चाहरू दुनियाँबाट आफूलाई बचाउँछन्, यही कुरा सिरिजमा देखाइने छ ।

cura insider

यो सिरिज अङ्ग्रेजीसँगै हिन्दीमा पनि रिलिज हुने छ । ‘सुइट तुथ’ आगामी ४ जुनमा ओटिटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुने छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: