birat ribon

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत

Neuro
वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत

काठमाडाैँ / प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश राख्ने सहमति भएकाे छ ।

सर्वोच्च बार र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच मङ्गलबार बिहान भएको छलफलमा यस्तो सहमति जुटेको हो ।

cura insider

वरिष्ठ न्यायाधीश इजलासमा बस्न नमाने रोलक्रममा आउने न्यायाधीशलाई इजलासमा राख्ने सहमति भएको छ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: