birat ribon

ट्रक साहित्य : पीडा हुन्छ

Neuro
ट्रक साहित्य : पीडा हुन्छ

भावना र कल्पनामा डुब्नुप¥यो आज ।
उपहारलाई लात हान्दा हुँदोरहनेछ लाज ।
जवानीमा घात हुँदा पीडा हुन्छ जहिले ।
अर्ध–पागल बनाइदियौ जिन्दगीलाई अहिले ।

ना २ ख ८७३०

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: