birat ribon

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा काङ्ग्रेसका पाण्डे निर्वाचित

Neuro
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा काङ्ग्रेसका पाण्डे निर्वाचित

काठमाडाैँ/ लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार दृगनारायण पाण्डे निर्वाचित भएका छन् ।

साेमबार भएकाे मतदानमा नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् ।

cura insider

कूल तीन सय मतदाता रहेकाे लुम्बिनी प्रदेशमा दुई सय ९७ मत खसेकाे थियाे । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो। 

यद्यपि निर्वाचनकाे मतपरिणाम औपचारिक रूपमा घाेषणा हुन भने बाँकी छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: