birat ribon

उज्ज्वल थापाकाे पिसिआर रिपाेर्ट नेगेटिभ, स्वास्थ्यमा भने छैन सुधार

Neuro
उज्ज्वल थापाकाे पिसिआर रिपाेर्ट नेगेटिभ, स्वास्थ्यमा भने छैन सुधार

काठमाडाैँ/ विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

आरटिपिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण नदेखिए पनि उनकाे स्वास्थ्यमा भने कुनै सुधार आएकाे छैन ।

cura insider

कोरोना सङ्क्रमण भएपछि अवस्था जटिल बनेपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनकाे उपचार भइरहेकाे छ ।

jackson ribon