birat ribon

लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचन : तीन पालिका प्रमुखले हालेनन् भाेट

Neuro
लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचन : तीन पालिका प्रमुखले हालेनन् भाेट

काठमाडाैँ/ लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएकाे उपचुनावमा दुई सय ९७ मत खसेको छ ।

जम्मा तीन सय मतदाता रहेको प्रदेशमा दुई सय ९७ मत खसेको हो । मत नदिनेमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलसम्शेर राणा र नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा छन् ।

cura insider

मतदान गर्ने समयम ३ बजेसम्म तोकिएकामा साे समय सकिएकाे छ । अब मतगणना सुरु हुने बताइएकाे छ ।

प्रदेशसभा सदस्यहरू भने ८३ जनाले नै मतदान गरेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: