birat ribon

पहिलो चरणबाटै बाहिरिए थिम

Neuro
पहिलो चरणबाटै बाहिरिए थिम

विराटनगर / विश्व नम्बर चारका डोमिनिक थिम फ्रेन्च ओपन २०२१ बाट बाहिरिएका छन् । गए राति स्पेनिस खेलाडी पाब्लो एन्ड्युजारसँग पराजित हुँदै थिम बाहिरिएकका हुन् ।

६८औँ वरीयताका एन्ड्युजारले ४-६, ५-७, ६-३, ६-४, ६-४ ले थिमलाई पहिलो चरणमै पराजित गरेका हुन् । सुरुको दुई सेटमा आफ्नो पकड बनाएका थिमले पछिल्लो तीन सेटमा लगातार हार व्यहोरका थिए ।

cura insider

फिलिपे च्याट्रिएर कोर्टमा २०१८ र २०१९ का फाइनलिस्ट थिमले पहिलो चरणमै हार व्यहोर्नुपरेको छ । फ्रेन्च ओपनका अन्य खेलहरू आज खेलिँदैछन् ।

jackson ribon