birat ribon

ट्रक साहित्य : सुरुवात

Neuro
ट्रक साहित्य : सुरुवात

शिशिरको तुषारो सम्झेर नरुनु प्रिय,
बसन्तको सुरुवात हुन नै बाँकी छ ।
मृत्युको सन्देश सुनेर नरुनु प्रिय,
जीवनको सुरुवात त हुन बाँकी नै छ ।

ना ६ ख १५०२

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: