birat ribon

सङ्क्रमितको सङ्ख्या घट्यो : थप चार हजार तीन सय ६९ जनामा सङ्क्रमण पुष्टि

Neuro
सङ्क्रमितको सङ्ख्या घट्यो : थप चार हजार तीन सय ६९ जनामा सङ्क्रमण पुष्टि

विराटनगर / पछिल्लो २४ घण्टामा थप चार हजार तीन सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट १० हजार नौ सय ८६ परीक्षण गर्दा तीन हजार सात सय दुई जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै एन्टिजेन विधिबाट एक हजार सात सय ८४ जनाको परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ६ हजार दुई सय पाँच जना निको भएका छन् ।

cura insider

कोभिड–१९ बाट थप एक सय नौ जनाको मृत्यु भएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: