birat ribon

डेब्यू खेलमै मनीषको गोल

Neuro
डेब्यू खेलमै मनीषको गोल

विराटनगर / नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य मनीष डाँगीले डेब्यू खेलमै गोल गरेका छन् । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा मनीषले खेलकाे ३९औँ मिनेटमा गोल गरेका हुन् ।

बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा मनीषले गोल गरेका थिए । मिडफिल्डर मनीषले यसै खेलबाट नेपाली राष्ट्रिय टिममा डेब्यू गरेका हुन् ।

cura insider

यस्तै, डिफेन्डर गौतम श्रेष्ठले पनि यसै खेलमार्फत नेपाली राष्ट्रिय टिममा डेब्यू गरेका छन् ।

jackson ribon