birat ribon

पहिलो हाफमा नेपालविरुद्ध इराकको अग्रता

Neuro
पहिलो हाफमा नेपालविरुद्ध इराकको अग्रता

विराटनगर / नेपाली राष्ट्रिय फुटबल टिमले अहिले मैत्रीपूर्ण खेलमा इराकसँग प्रतिस्पर्धा गरिरहेको छ । बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा जारी खेलको पहिलो हाफमा नेपाल ४–२ गोलको अग्रता बनाएको छ ।

cura insider
jackson ribon