birat ribon

मोरङ र पाँचथरमा कारागार भवन निर्माण गरिने, केन्द्रमा सङ्ग्रालय

Neuro
मोरङ र पाँचथरमा कारागार भवन निर्माण गरिने, केन्द्रमा सङ्ग्रालय

विराटनगर / सरकारले आगामी आर्थिक वर्ष प्रदेश १ को मोरङ र पाँचथरमा नयाँ कारागार भवन निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलेल बजेट भाषण गर्दै कारागार भवन निर्माणका लागि बजेट विनियोजन गरेको बताएका हुन् । कारागारलाई सुधार गृहको रुपमा स्तरउनन्ती गर्ने बताउँदै उनले केन्द्रीय कारागार काठमाडौँमा सङ्ग्राहलय पनि निर्माण गरिने बताए ।

cura insider
jackson ribon