birat ribon

विराटनगर विमानस्थलका लागि बजेट

Neuro
विराटनगर विमानस्थलका लागि बजेट

विराटनगर / सरकारले विराटनगर विमानस्थल स्तरउन्नतीका लागि बजेट विनियोजन गरेको छ ।

आन्तरिक विमानस्थल स्तरउन्नती योजना अन्तरगत सरकारले आगामि आर्थिक वर्ष विराटनगर विमानस्थलको टर्मिनल भवन विस्तारका लागि बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । यद्धपि उनले बजेट ताेकेनन् ।

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: