birat ribon

उर्जा र जलस्रोत विकासका लागि एक खर्ब २१ अर्ब बजेट

Neuro
उर्जा र जलस्रोत विकासका लागि एक खर्ब २१ अर्ब बजेट

विराटनगर / सरकारले उर्जा तथा जलस्रोत क्षेत्रको विकासका लागि एक खर्ब २१ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि जलविद्युत, बैकल्पिक उर्जाका उत्पादन र सिचाई योजना निर्माणका लागि एक खर्ब २१ अर्ब ९९ करोड बजेट विनियोजन गरेको अर्थ मन्त्री विष्णु पाैडेलले बताए ।

cura insider
jackson ribon