birat ribon

विराटनगर र जनकपुरमा आगामी वर्ष रेल

Neuro
विराटनगर र जनकपुरमा आगामी वर्ष रेल

विराटनगर / सरकारले विराटनगर र जनकपुरमा आगामी वर्षबाट रेल सेवा सञ्चालन गर्ने भएको छ ।

अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षबाट विराटनगर– बथनाहा तथा जनकपुर– जयनगर कुर्ता खण्डमा रेल सञ्चालन गर्ने बताएका हुन् ।

cura insider
jackson ribon