birat ribon

भौतिक पूर्वाधार विकासका लागि एक खर्ब ६३ अर्ब बजेट

Neuro
भौतिक पूर्वाधार विकासका लागि एक खर्ब ६३ अर्ब बजेट

विराटनगर / सरकारले भौतिक पूर्वाधार विकासका लागि एक खर्ब ६३ अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ ।

अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि एक खर्ब ६३ अर्ब ३७ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

cura insider
jackson ribon