birat ribon

हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड बजेट

Neuro
हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड बजेट

विराटनगर / सरकारले हुलाकी राजमार्ग विस्तारका लागि ६ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८–७९ का लागि राजमार्ग विस्तार र स्तरउन्नतीका लागि ६ अर्ब ३९ करोड बजेट विनियोजन भएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

काठमाडौँ तराई द्रुतमार्गका लागि ८ अर्ब ४३ करोड बजेट विनियोजन गरेको उनले बताए ।

cura insider
jackson ribon