birat ribon

बालविकास शिक्षिकाको तलब मासिक १५ हजार

Neuro
बालविकास शिक्षिकाको तलब मासिक १५ हजार

विराटनगर / सरकारले बालविकास शिक्षिकाको तलब वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेले आगामी आर्थिक वर्षबाट बालविकास शिक्षिकाको तलब वृद्धि गरी १५ हजार रुपैयाँ पुर्‍याइएको बताएका हुन् ।

cura insider

सो तलबमध्ये सङ्घीय सरकारले ८ हजार रुपैयाँ व्यहोर्ने छ । बाँकी रकम सम्बन्धित स्थानीय तहले व्यहोर्ने उनले बताए । शिक्षिकाको तलबका लागि सरकारले ५ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

jackson ribon