birat ribon

बजेट भाषण : कृषि तथा पशुपन्छी विकासका लागि ४५ अर्ब

Neuro
बजेट भाषण : कृषि तथा पशुपन्छी विकासका लागि ४५ अर्ब

विराटनगर / सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकासका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बराबरकाे बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै कृषि र पशुपन्छी विकासका लागि ४५ अर्ब ९ करोड रुपैयाँबराबरकाे बजेट विनियोजन गरेको बताएका हुन् ।

cura insider
jackson ribon