birat ribon

वृद्धभत्ता एक हजार बढ्यो

Neuro
वृद्धभत्ता एक हजार बढ्यो

विराटनगर/ सरकारले वृद्धभत्ता वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले वृद्धभत्ता एक हजार रुपैयाँले वृद्धि गरेको हो ।

योसँगै वृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुगेको छ । यसअघि मासिक तीन हजार थियो ।

cura insider

समाजिक सुरक्षा भत्ताका लागि एक खर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

jackson ribon