birat ribon

चार हजार चार सय ८७ कोरोना सङ्क्रमित थपिए

छ हजार ८० सङ्क्रमणमुक्त

Neuro
चार हजार चार सय ८७ कोरोना सङ्क्रमित थपिएछ हजार ८० सङ्क्रमणमुक्त

विराटनगर / पछिल्लो २४ घण्टामा नेपालमा चार हजार चार सय ८७ कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

सरकारले परीक्षण घटाउँदा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पनि उल्लेख्य रूपमा घटेको हो ।

cura insider

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ६ पिसिआर र सात सय ४६ एन्टिजेन परीक्षणमा चार हजार चार सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमणबाट एक सय १६ जनाको मृत्यु भएको छ भने छ हजार ८० जना सङ्क्रमणमुक्त भएका छन् ।

jackson ribon