birat ribon

बजेट भाषण : स्वास्थ्यको बजेट एक खर्ब २२ अर्ब, खोपका लागि २६ अर्ब

Neuro
बजेट भाषण : स्वास्थ्यको बजेट एक खर्ब २२ अर्ब, खोपका लागि २६ अर्ब

विराटनगर / सरकारले आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रका लागि एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँबराबरकाे बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८–७९ सालको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् ।

cura insider

सरकारले निःशुल्क खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । कोरोना सङ्क्रमितको उपचारका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ५३ करोड बजेट विनियोजन गरेको उनले बताए ।

jackson ribon