birat ribon

बजेट : खोपका लागि २६ अर्ब, कोरोना उपचारका लागि ३५ अर्ब

Neuro
बजेट : खोपका लागि २६ अर्ब, कोरोना उपचारका लागि ३५ अर्ब

विराटनगर / सरकारले खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँबराबरकाे बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८–७९ सालको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निःशुल्क खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको बताएका हुन् ।

cura insider

कोरोना सङ्क्रमितको उपचारका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ५३ करोड बजेट विनियोजन गरेको उनले बताए ।

जनतालाई निःशुल्क औषधि वितरणका लागि सरकारले ५ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । सरकारले ७० प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ ।

jackson ribon