birat ribon

एक सय बेडका अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट

Neuro
एक सय बेडका अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट

विराटनगर / सरकारले एक सय बेड क्षमता भएका अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट राख्ने भएको छ । आर्थिक वर्ष २०७८–७९ सालको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्लान्ट राख्न बजेट विनियोजन गरिएको बताए ।

उनले अक्सिजन उत्पादन गर्ने उद्योगको विद्युत महसुल आधा छुट गरिएको बताए ।

cura insider
jackson ribon