birat ribon

आर्थिक वर्ष २०७८–७९ बजेट भाषण सुरू(लाइभ)

Neuro
आर्थिक वर्ष २०७८–७९ बजेट भाषण सुरू(लाइभ)

विराटनगर / प्रतिनिधिसभा विघटन पछि सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्य प्रस्तुत गर्दैछन् । बजेट भोषणमा प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सदस्य उपस्थीत छन् । (लाइभ हेर्न यहाँ क्लिक गर्नुहाेस्)

cura insider

jackson ribon