birat ribon

ओली-नेपाल छलफल : विवाद मिलाउन कार्यदल गठन

Neuro
ओली-नेपाल छलफल : विवाद मिलाउन कार्यदल गठन

विराटनगर / नेकपा एमाले भित्र देखिएको विवाद मिलाउन कार्यदल गठन गरिएको छ । आइतबार दुई नेताबीच बसेको बैठकले दुवै पक्षबाट ५–५ जनाको वार्ता टोली गठन गरिएको हो ।

वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल सदस्य छन् । माधवकुमार नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

cura insider

आइतबार सिङ्हदरबारमा एमाले अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वान टु वान वार्ताले टोली बनाउने सहमति गरेको हो ।

बैठकपछि नेता नेपालले ३ दिनभित्र वार्ता टोलीले प्रतिवेदन बुझाउने बताए ।

jackson ribon