birat ribon

सांसदहरूलाई दोस्रो मात्राको खोप लगाइयो

Neuro
सांसदहरूलाई दोस्रो मात्राको खोप लगाइयो

काठमाडौँ र सभामुख अग्निप्रसाद सापकोटाले कोभिसिल्ड खोपको दोस्रो मात्राको लगाएका छन् । शुक्रबार सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा पुगेर सभामुख सापकोटाले कोभिसिल्डको दोस्रो डोजको लगाएका हुन् ।

संसद् सचिवालयले नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनको लोत्से हलमा शुक्रबार, शनिबार र आइतबारका लागि खोपको दोस्रो डोज लगाउने व्यवस्था मिलाएको हो ।

cura insider

शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षलगायत दुवै सदनका सांसदहरू, पदाधिकारीहरूका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाइएको छ ।

jackson ribon