birat ribon

सगरमाथा क्षेत्रमा मानव कङ्काल भेटियो

Neuro
सगरमाथा क्षेत्रमा मानव कङ्काल भेटियो

काठमाडौँ / सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कङ्काल भेटिएको छ । सफा हिमाल अभियान–२०२ अन्तर्गत फोहोर सङ्कलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मङ्गलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो ।

त्यहाँ सङ्ककलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने क्रममा मानव अङ्ग फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

cura insider

मानव कङ्काल हेलिकप्टरमार्फत लुक्ला पुर्‍याएर इलाका प्रहरी कार्यालयलाई बुझाइएको जानकारी दिइएको छ । रासस

jackson ribon