birat ribon

काभानीले युनाइटेडसँग सम्झौता थपे

Neuro
काभानीले युनाइटेडसँग सम्झौता थपे

विराटनगर / उरुग्वेका स्टार खेलाडी इडिन्सन काभानीले म्यानचेस्टर युनाइटेडसँग सम्झौता थपेका छन् । गत अक्टोबरमा इङ्ग्ल्यान्ड आएका काभानीले युनाइटेडसँग सन् २०२२ सम्म सम्झौता थपेका हुन् ।

सोमबार युनाइटेडले काभानीसँग थप एक वर्ष सम्झौता थपेको घोषणा गरेको छ । अब उनी जुन २०२२ सम्म युनाइटेडबा खेल्नेछन् ।

cura insider

ओले गुनर सोल्स्जायर नेतृत्वको युनाइटेडमा यो वर्ष काभानीले १५ गोल गरेका छन् । ३४ वर्षीय काभानी गत अक्टोबरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट आएका हुन् ।

jackson ribon