birat ribon

‘जोकर’को सिक्वेल निर्माण हुने

Neuro
‘जोकर’को सिक्वेल निर्माण हुने

विराटनगर / हलिउड फिल्म ‘जोकर’को सिक्वेल निर्माण हुने भएको छ । मुभी वेबको एक रिपोर्टअनुसार फिल्मको दोस्रो र तेस्रो भागका लागि हलिउड अभिनेता ज्याकिन फिनिक्सलाई ५० मिलियन डलर अफर गरिएको थियो ।

पहिलो भागमा ज्याकिनले मानसिक समस्या भएको एक्लो मान्छेको भूमिका निर्वाह गरेका थिए । उनको अभिनय र फिल्मको कथाका कारण फिल्म ‘जोकर’ ले बक्स–अफिसमा नौ सय मिलियनभन्दा बढी ग्रस कलेक्सन गरेको थियो ।

cura insider

यो वर्ष कोरोना महामारीका कारण फिल्मको सुटिङ सुरु हुन नसके पनि फिल्मको काम भने सुरु गरिएको छ ।

jackson ribon