birat ribon

‘हाउस अफ दि ड्रागन’को सुटिङ सुरु

Neuro
‘हाउस अफ दि ड्रागन’को सुटिङ सुरु

विराटनगर / हलिउड ड्रामा सिरिज ‘हाउस अफ दि ड्रागन’को सुटिङ सुरु भएको छ ।

यो सुपर हिट सिरिज ‘गेम्स अफ थोर्नस’ को प्रिक्वेल हो । ‘हाउस अफ दि ड्रागन’को पहिलो सिजनमा दसवटा एपिसोड हुनेछ ।

cura insider

रिपोर्टका अनुसार यो सिरिजमा ‘गेम्स को थ्रोनस’ भन्दा अगाडिको काहानी देखाइने छ । ‘हाउस अफ दि ड्रागन’ को पहिलो सिजन सन् २०२२ बाट सुरु हुनेछ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: