birat ribon

ट्रक साहित्य : बन्धकी

Neuro
ट्रक साहित्य : बन्धकी

मर्न मन छैन मलाई
यो ज्यान छ कसैको बन्धकी
सयौँ घुम्तीसँग मित्रता गाँस्नु छ मैले
यस्तै छ हजुर ड्राइभरको जिन्दगी !

ना ३ ख ६९१७

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: