birat ribon

कमजोर बने प्रधानमन्त्री ओली

Neuro
कमजोर बने प्रधानमन्त्री ओली

विराटनगर / राजनैतिक अङ्क गणितमा प्रधानमन्त्री केपी शर्मा ओली कमजोर बनेका छन् ।

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परेको हो । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओली माओवादी केन्द्रसहितको समर्थनमा २०७४ साल फागुन ४ गते प्रधानमन्त्री बनेका थिए ।

cura insider

निर्वाचनमा एमालेले प्रतिनिधिसभामा एक सय २१ र माओवादी केन्द्रले ५३ सिट जितेको थियो । झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि कमजोर बन्दै गएका हुन् । राजधानी दैनिकमा समाचार छ

jackson ribon

प्रतिक्रिया दिनुहोस्: