birat ribon

एक सातामा दुई सय २३ सङ्क्रमितको मृत्यु

Neuro
एक सातामा दुई सय २३ सङ्क्रमितको मृत्यु

विराटनगर / नेपालमा एक साताको अवधिमा दुई सय २३ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि मङ्गलबारसम्म ४३ हजार छ सय ३४ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर आज (बुधबार) नेपाल ल्याइँदै छ ।

cura insider

औषधि आयातकर्ता सङ्घका महासचिव पवन आचार्यका अनुसार बङ्गलादेशबाट चार हजार भाइल रेम्डिसिभिर औषधि भित्रिन लागेको हो । बंगलादेशबाटै मङ्गलबार तीन हजार भाइल रेम्डेसिभिर आइपुगेको छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon

प्रतिक्रिया दिनुहोस्: