birat ribon

‘क्याप्टेन अमेरिका ४’ निर्माण हुने

Neuro
‘क्याप्टेन अमेरिका ४’ निर्माण हुने

विराटनगर / हलिउड फिल्म ‘क्याप्टेन अमेरिका ४’ निर्माण हुने भएको छ । ‘एभेन्जर इन्ड गेम’ को अन्तिममा स्टिभ रोजरले ‘क्याप्टेन अमेरिका’को जिम्मेवारी फेल्कनलाई दिएका थिए र त्यससमयमा एउटा नयाँ सिरिजको घोषणा गरिएको थियो ।

यही कारण दर्शकहरूले ‘क्याप्टेन अमेरिका’को चौथो भाग निर्माण हुने आशा मारिदिएका थिए । तर अब ‘क्याप्टेन अमेरिका ४’ आउने भएको छ । रिपोर्टअनुसार फिल्मको चौथो भागमा ‘क्याप्टेन अमेरिका’को भूमिकामा फेल्कन देखिने छन् ।

cura insider

तर यससम्बन्धी निर्माण पक्षबाट कुनै पनि अधिकारिक जानकारी आएको छैन । यस अलवा फिल्मलाई कसले निर्देशन गर्ने र अरू कुन–कुन क्यारेक्टरलाई फिल्ममा देख्न पाइने छ ? यसको पनि घोषण हुन बाँकी छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: