birat ribon

काठमाडौँ छोड्नेले दस दिन क्वारेन्टाइनमा बस्नुपर्ने

Neuro
काठमाडौँ छोड्नेले दस दिन क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौँ / काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिस चाहिने भएको छ । मङ्गलबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस्तो आदेश जारी गरेका हुन् ।

उक्त आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टाइनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ ।

cura insider

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रूपमा १० दिन क्वारेन्टाइननमा बस्ने भनेको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: