birat ribon

प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिने काङ्ग्रेसको निर्णय

Neuro
प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिने काङ्ग्रेसको निर्णय

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा ससद्बाट विश्वासको पुग्न नदिने नेपाली काङ्ग्रेसले निर्णय गरेको छ ।

मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत पुग्न नदिने निर्णय गरेको हो ।

cura insider

सहमहामन्त्री प्रकाशशरण महतका अनुसार विश्वासको मत लिनबाट ओलीलाई फेल गराउन लाग्ने निर्णय भएको हो । पहिले फेल गराउने र त्यसपछि वैकल्पिक सरकारबारे छलफल हुने उनले बताए । प्रधानमन्त्री ओलीले वैशाख २७ मा संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: