birat ribon

माओवादी केन्द्रले फिर्ता लियो समर्थन, ओली नेतृत्वको सरकार अल्पमतमा

Neuro
माओवादी केन्द्रले फिर्ता लियो समर्थन, ओली नेतृत्वको सरकार अल्पमतमा

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन आह्वान गरेपछि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटीकाे बैठकले समर्थन फिर्ता लिने निर्णय गरेकाे हाे ।

२०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन दिएकाे थियाे । सर्वाेच्च अदालतकाे फैसला समर्थन फिर्ता लिने बताएपनि अविश्वासकाे प्रस्ताव दर्ता गर्ने भन्दै समर्थन फिर्ता लिएकाे थिएन् ।

cura insider

माओवादीले समर्थन फिर्ता लिएसँगै एमले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेकाे सरकार अल्पमतमा परेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: