birat ribon

स्वास्थ्यकर्मीको अपिल : निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गरिदिनुहोला

Neuro
स्वास्थ्यकर्मीको अपिल : निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गरिदिनुहोला

काठमाडौँ / सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल गरेका छन् । अस्पतालमा कोरोना सङ्क्रमित भएर आउनेको सङ्ख्या धान्नै नसक्ने गरी बढेकाले निषेधाज्ञाको पालना गरेर घरमै बस्न उनीहरूले आग्रह गरेका हुन् ।

उनीहरूले सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा राम्रोसँग उपचार नै नपाउने अवस्था आउनसक्नेतर्फ सचेत रहन आग्रह गरेका छन् । अस्पतालका स्वास्थ्यकर्मी सङ्गम कक्षपतिले स्वास्थ्य सावधानीसहित घरमै बसेर कोरोना सङ्क्रमणबाट बचिने भन्दै निषेधाज्ञाको पालना गर्न अनुरोध गरे ।

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: